सुर्खेतमा खानेपानीका टेक्निसियन २ लाख घूससहित पक्राउ
फागुन ९,सुर्खेत | सुर्खेतको भेरीगंगा नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन २ लाख घूससहित पक्राउ परेका छन् | अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टेक्निसियन चित्रबहादुर केसीलाई पक्राउ गरेको हो |
केसीले...