दक्षिण पुगेका सांसद गिरीले गरे कडा भाषण, विकास मेरै पालामा सम्भव छ
उत्तर दक्षिणजोड्ने कालीगण्डकीलोकमार्गको पर्वत खण्डको केहि भागकालोपत्रे हुने भएको छ । विगतलामो समय देखि कालोपत्रेको लागिमागभएको फाइलप्रतिनिधि सभा सदस्यपदमगिरीको पहलमास्विकृत भएसंगै लोकमार्गको सेतीवेणी–रानीपानीखण्डकालोपत्रे हुने भएको हो । भौतिक योजनामन्त्रालयलहुँदै अर्थ...