विकासको पथमा लम्कँदै नेपालगञ्ज
मङ्सिर १५, नेपालगञ्ज (रासस) | नेपालगञ्ज उपमहानगरपालिका भौतिक पूर्वाधार र सामाजिक विकासको पथमा विस्तारै अघि बढदै गएको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटलाई विभिन्न शीर्षकमा छुट्याएर प्राथमिकताका आधारमा सानाठूला...