मङ्सिर २९, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।
स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी...