चिसाङ शेर्पा/असोज १९, खोटाङ । महिना दिनपछि खोटाङको समृद्धिको ढोका खुल्ने पक्का भएको छ ।
दुधकोशीमा पक्की पुल नभएका कारण यातायातमा समस्या झेलीरहेका खोटाङे जनताहरुको पिडा हट्ने निश्चित...