नवलपरासीमा ९ करोडको लगानीमा चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल
बैशाख २२, नवलपरासी । चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणीधामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ ।
राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न...