सरकारले घोषणा गर्याे-‘प्रबुद्ध मावि नमुना’
संगिता अधिकारी,ओखलढुंगा । सरकारले ओखलढुंगाको प्रबुद्ध मावि च्यानमलाई नमुना विद्यालय घोषणा गरेको छ । निर्वाचन क्षेत्रगत नमुना विद्यालय विकासका लागि जिल्लाको सुनकोशी गाउँपालिका स्थित च्यानमा रहेको प्रबुद्ध माविलाई राष्ट्रिय स्तरमा नमुना...