वैशाख ३,भक्तपुर। सल्लाघारीमा गत चैत २२ गतेदेखि सुरु भएको १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु १० करोडको कारोबार भएको छ ।
औद्योगिक शान्ति नेपालले आयोजना गरेको मेलामा चार...