भक्तपुरका भूकम्प प्रभावितलाई १५ करोड वितरण
बैशाख १४, नगरकोट । भूकम्प प्रभावितहरुकको जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले रु पन्ध्र करोड ३९ लाख वितरण गरेको छ ।
भूकम्प प्रभावित प्रतिपरिवार पहिलो किस्तामा...