कात्तिक १२, पाल्पा । बारा निजगढका धिरज अधिकारीले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किन्नुभयो । उहाँ मात्र होइन पाल्पा भम्रणमा आउने अधिकांश पर्यटकले...