बर्दघाटको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने
मोहम्मद ईजहार शेष/कात्तिक २८, परासी । बर्दघाट नगरपालिकाको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने भएको छ ।
उक्त बाटो चिसापानी हुदै जहदा स्थित मझौनी, बडहरा दुबौलियाको बडहरा र बडसार...