साउन १९, पर्वत । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण पर्वत जिल्लाका विभिन्न गाविसमा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ ।
बाढी र पहिरोका कारण सातवटा विद्यालय भवन भत्किएका...