भाद्र ३१ पर्वत ।बर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडकखण्ड कालोपत्र हुने भएपछि स्थानीयबासी हर्षित बनेका छन् ।
फलेवास–हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाएखोला सम्मको ७.६ किमि...