भदौ ३०, पाँचथर । जलविद्युत् आयोजनाबाट पाँचथर सवल बन्दै गएको छ ।
जिल्लामा अहिले एउटा आयोजना सञ्चालनमा, अर्को आयोजनाको परीक्षण उत्पादन तथा र तीनवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । फिदिम–रानीटार सिमाना...