किन ढिला त्रिविको नतिजा प्रकाशनमा ?
माघ २६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको एक वर्षसम्म पनि केहि संकायको नतिजा सार्वजनिक गरेको छैन।
त्रिभुवन विश्वविद्यालयले समयमा नतिजा प्रकाशन नगर्दा विद्यार्थीहरु मर्कामा परेका छन्। त्रिवि नियमावली अनुसार कुनैपनि...