स्नातक तहमा आईटी पढ्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अवसर, यसरी दिनुहोस् आवेदन
साउन २६, काठमाडौँ । कम्प्युटर एसोसियसन नेपाल (क्यान) महासंघले ‘नेसनल आईसीटी स्कलरशिप– २०७९’ का लागि आवेदन खुला गरेको छ ।काठमाडौंस्थित मैतीदेवीमा रहेको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरी महासंघले छात्रवृत्तिका...