निजामती विधेयक फिर्ताको प्रस्ताव संसदमा बहुमतले स्वीकृत
असोज २२ , काठमाडौं। निजामती विधेयक २०७५ बहुमतले फिर्ता भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले निजामती सेवा विधेयक–२०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको थियो।
विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर...