शिक्षामा बजेट बढाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको आग्रह
फागुन १३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गर्नुभएको छ । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा...