के शिक्षकमा आवेदन दिइसकेकाले परीक्षा केन्द्र परिवर्तन गर्न सक्छन् ?
माघ १२, काठमाडौँ | शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यममिक र माध्यमिक तहमा साढे १७ हजार शिक्षक स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । माध्यमिक र निम्नमाध्यमिक तहको आवेदन दिने...