त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा मंसिर तेस्रो सातामा
असोज २५, काठमाडौं | त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएको छ।
विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक...