नेतृत्व नहुँदा योजना तर्जुमा र नीति निर्माणमा समस्या
साउन २, पोखरा। पोखरा विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वविद्यालय नेतृत्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेकोमा जोड दिएका छन् ।
विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति...