उपकुलपति कोइरालाले विदेश जाने अनुमति नलिएको स्पष्ट
असार २५, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले...