२७ औँ प्रहरी महानिरीक्षकमा ठाकुरप्रसाद ज्ञवाली नियुक्त
नारायण ढुङ्गाना | माघ २८, काठमाडौँ | सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजी) मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको...