प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयकमा के छ ? (पूर्णपाठ)
भदौ २७, काठमाडौं | प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ।
लामो समयदेखि रोकिएर बसेको विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले दर्ता...