बैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ७ लाख, सन्तानलाई निशुल्क शिक्षा र निशुल्क वकिल
साउन १६, काठमाडौँ | सरकारले बैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेसंगै मृतक परिवारले पाउने राहत रकम बढाएको छ भने मृतकको सन्तानलाई उच्च शिक्षासम्म निशुल्क पढाइदिने...