क्रोएसिया पठाइदिन्छु भनी लाखौं रकम ठगी गर्ने एक व्यक्ति पक्राउ
साउन १०, काठमाडौँ | क्रोएसिया पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीको लागि समर बहादुर परियारलाई क्रोएसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ६...