आठ हजार बढी युवा क्रोएसिया, माल्टा र पोल्याण्ड जाँदा ९३ प्रतिशत कन्सल्टेन्सी र व्यक्तिले पठाए
मङ्सिर १५, काठमाडौँ । पछिल्लो समय युरोप रोजगारमा संस्था भन्दा व्यक्तिहरुको हावी बढ्दै गएको पाइएको छ । गत चार महिनाको रेकर्डलाई हेर्ने हो भने यी तीन देशमा रोजगारमा जाने युवाहरु...