असोजमा ६३ हजार युवा रोजगारीका लागि विदेशिए: मलेसिया जाने २७ हजार, अरु देशमा कति?
कात्तिक २५, काठमाडौँ | गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा...