साउन २१, काठामाडौँ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भनी रु. ३ लाख ७४ हजार ठगी गर्ने एक महिला पक्राउ परेकी छन्।पक्राउ पर्नेमा दोलखा जिल्ला जिरी न.पा.वडा नं.६ घर भई...