फ्रान्स, सर्विया र टर्की पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ
भदौ २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।काठमाडौँ उपत्यका...