मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट
अनिल अधिकारी । जेठ २४, काठमाडौँ । मलेसिया रोजगार अन्तर्गत रेस्पोन्सिबल बिजनेस एलायन्स (आरबीए) मा आबद्ध रोजगारदाताले श्रमिकहरुलाई शून्य लागतमा मलेसिया रोजगारमा लैजाने प्रक्रियामा नेपालका म्यानपावरहरु पनि जोडिएर काम गर्दैछन्...