साउदीबाट विदामा आएकाहरु समयमै नफर्के तीन वर्षे प्रतिवन्ध लाग्ने
असोज ६, काठमाडौँ । साउदी अरबले आफ्नो मुलुकबाट अव नफर्किने गरी (बोलीचालिको भाषामा फिनिस) स्वदेश फर्केका बाहेक विदामा गएका विदेशी नागरिक भिसाको म्याद नसकिंदै नफर्केमा तीन बर्षे बन्देज लाग्ने स्पष्ट...