साउन ४, काठमाडौँ | जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नौ सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको...