के तपाई शुन्य लागतमा वैदेशिक रोजगारीमा चाहनुहुन्छ ? यसरी दिनुस् आवेदन
फागुन १६, काठामाडौं । इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लिले शुन्य लागतमा मात्र नेपाली श्रमिक पठाउन शुरु गरेको छ । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको अवस्थामा पनि...