इटहरीका म्यानपावर शाखा कार्यालयमा विभागको छड्के, अवैध एजेन्टको भागाभाग
मनोज पराजुली । माघ ३०, काठामाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीका शाखा कार्यालयको अनुगमनलाई तीव्र पारेको छ । विभागको आकष्मिक अनुगमन टोलीले शुक्रबार एकै दिन विभागबाट संचालन अनुमति लिएर...