वैदेशिक रोजगारीमा जान पिसिआर महंगो, स्टार हस्पिटल एक्लैले अशुल्यो १३ दिनमा ६० लाख बढी
असोज ११, काठमाडौँ | सरकारले भदौ २८ गते पिसिआर शुल्क घटाएर २ हजार कायम गरेपनि निजी प्रयोगशालाहरुले शुल्क घटाएका छैनन् । बिहिबार र शुक्रबार गरिएको सरकारी अधिकारीहरुको अनुगमनको क्रममा बिभिन्न...