सन् २०२० मा खाडी क्षेत्रमा सवैभन्दा बढी प्रतिशत रोजगारी गुम्दै: आईएलओ
चैत्र २६, काठमाडौं । अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण सन् २०२० को अप्रिल देखि जुनसम्ममा खाडी क्षेत्रका मुलुकहरुमा सवैभन्दा धेरै प्रतिशत रोजगारी गुम्ने...