साउदी स्थित नेपाली राजदूतावासबाट तीन दिन मागपत्र प्रमाणीकरण नहुने
साउन ९ काठमाडौं । साउदी स्थित नेपाली राजदूतावासबाट तीन दिनका लागि कामदार मागपत्र प्रमाणीकरण सम्बन्धि काम नहुने भएको छ।
दुतावासले एक सूचना जारि गर्दै प्राविधिक कारणले श्रावण १२, १३ र १४...