बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान, २५ हजार आवत जावत
असार १३, काठमाडौँ (रासस) | नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५...