यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनी भन्यो- ‘चार्टर फ्लाइटको अनुमति दिए दुई हप्तामै नेपाल पठाउछौं’
योगेन्द्र योगी | असार २८, दोहा | कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था...