योगेन्द्र योगी | साउन ५, दोहा | कतारका दिउँसोको घाममा काम लगाउने थप ३३ कम्पनी कारवाहीमा परेका छन् । यहाँको, प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले निरीक्षण गर्दा निषेधित समयमा कामदारलाई...