चैत २, काठमाडौँ | गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म उपहार दोस्रो सातामा प्रवेश गरेको छ । दोस्रो सातामा पनि फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन...