बिग बोस फेम अब्दू रोजिकले गरे अमिरासँग इन्गेजमेन्ट, जुलाई ७ मा विवाह गर्दै
बैशाख ३०, काठमाडौँ । भारतीय चर्चित रियालिटी शो 'बिग बोस' फेम अब्दु रोजिकले इन्गेजमेन्ट गरेका छन् । अब्दुले शुक्रबार राति सामाजिक सञ्जालमा दुईवटा पोस्ट सेयर गर्दै आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेका...