पुस १०, काठमाडौं । बुधबार साँझमात्रै सार्वजनिक भएको फिल्म ‘छक्का पन्जा–३’ युट्युब ट्रेन्डिङमा परेको छ | फिल्मले ४८ घन्टा नपुग्दै करिब २१ लाख भियुज पाएर युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा आउन...