जिम्बाब्वे विश्वको सबैभन्दा दुखी देश, नेपालको अवस्था कस्तो छ ?
जेठ ११, काठमाडौँ | सन् २०२२ को हान्केको वार्षिक दुःख सूचकांकको सर्वेक्षणले १५७ देशको दु:खी देशहरूको सूचीमा जिम्बाब्वेलाई विश्वको सबैभन्दा दु:खी देशको रुपमा देखाएको छ । मुख्यतया जिम्बाब्वेको आर्थिक अवस्था र...