कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ !
बैशाख १८, काठमाडौँ | कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले बेलायतको अदालतमा पहिलो पटक आफ्नो कोभिड–१९ को खोपले टीटीएस जस्ता दुर्लभ साइड इफेक्ट निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ ।
टिटिएस अर्थात् थ्रोम्बोसाइटोपेनिया...