म बाँचुन्जेल सम्म तिम्रो आँखामा आँशु देख्न सक्दिन छोरा,
किनकी म तिम्रो आमा मात्र हैन, धड्कनको साथी पनि हुँ,
म तिमीलाई हावाको वेग सँग क्षितिजको यात्रा गराईदिन सक्छु छोरा,
दुनियाले तिमीलाई बौलाहा भनोस्...