हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह
काठमाडौँ | प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकको आवास अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित ‘भवन (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा दर्ता गरिएको बताउनुभएको छ । प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत शुक्रबार दर्ता...