पोखरामा बेलुन विस्फोट प्रकरणः: एक भारतीय नागरिक हिरासतमा, के मुद्दा चलाउने प्रहरी अन्योलमा
काठमाडौँ | पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका लागि उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक कमलेस कुमार चार दिनदेखि प्रहरी हिरासतमा छन्। फागुन ३ गते उद्घाटन...