एनपिएलकै छिटो अर्धशतक प्रहार गरे पोखराका आन्द्रेस गौसले
काठमाडौँ | सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराका आन्द्रेस गौसले प्रतियोगिताकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका छन्। लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकी ब्याटर गौसले...